Logo

देशको सबै स्थानीय तहमा पुग्यो ब्रोडब्याण्ड इन्टरनेट, चार अर्ब २१ करोड रुपैयाँ खर्च

काठमाडौं । देशभर हरेक स्थानीय तहमा ब्रोडब्याण्ड इन्टरनेट पुगेको छ । नेपाल दूरसंचार प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार हालसम्म देशभरका ५ हजार ९ सय ३३ वडा कार्यालयहरुमध्ये ५ हजार ८ सय ९९ स्थानीय तहमा ब्रोडब्याण्ड इन्टरनेट पुगेको हो । प्राधिकरणका अनुसार हालसम्म ७४ जिल्लाका सबै वडा कार्यालय, स्वास्थ्य चौकी, विद्यालयलगायतमा पुगेको ब्रोडब्याण्ड इन्टरनेट ३४ ओटा वडा…