काठमाडौं । बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको साधारण सेयर (आईपीओ) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । स्टकका अनुसार कम्पनीको ४० लाख कित्ता साधारण सेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीले दोश्रो बजारमा कारोबारका लागि BHNC सिम्बोल प्राप्त गरेको छ । अब सोमबारबाट दोश्रो बजारमा कम्पनीको कारोबार सुरू हुनेछ । नेप्सेले कम्पनीको पहिलो…