Logo

नेपालमा हप्तामा दुई दिन बिदाको चर्चा, भारतमा हप्तामा ३ दिन बिदा दिन धेरै कम्पनी सहमत

काठमाडौं । केही हप्तायता नेपालमा दुई दिन सरकारी बिदा दिने विषयले चर्चा पाएको छ । नेपालमा आर्थिक संकटको खतरा बढ्दै गएको भन्दै नेपाल राष्ट्र बैंकले सरकारलाई खर्च कम गर्न दिएका सुझावमध्ये हप्तामा दुई दिन सरकारी बिदाको प्रस्ताव पनि एक रहेको बताइएको छ । जसबारे रकारले अहिलेसम्म निर्णय भने गरेको छैन् । तर, विश्वभर पछिल्लोे समय…