Logo

सिटिजन्स बैंकद्वारा जनकपुरमा आफ्नै भवनबाट बैंकिंङ्ग सेवा संञ्चालन

काठमाडौं । नेपाली जनताको घरदैलोमा अनवरत रूपले बैंकिंङ्ग सेवा पुर्याउदैै आएको यस सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले विद्यापती चोक ,जनकपुरमा आफ्नै सुविधा सम्पन्न भवन संचालनमा ल्याएको छ । सोमबार गते उक्त भवनमा पूजा पाठ गरी बैकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले उद्घाटन गरेपछि बैंकिङ्ग कारोवार सञ्चालन गरिएको छ । करिव ३७६७ वर्ग फीटमा फैलिएको उक्त शाखाको…