काठमाडौं । भिभोले थुप्रै नवीन फिचरमध्येको एक रहेको सेल्फी फोटोग्राफीलाई उचाईमा पुर्याउने ५० मेगापिक्सेल अटो फोकस पोर्ट्रेट सेल्फी फ्रन्ट क्यामरायुक्त भी२३ई सार्वजिनक गरेको छ । भी२३ई ले सुधारिएको अटोफोकस तथा रमाइलो पोर्ट्रेट फिचरका माध्यमबाट सेल्फीहरुमा स्पष्टता र स्थिरता प्रदान गर्दछ भने एआई एक्स्ट्रिम नाइट पोर्ट्रेट मोडले रातको समयमा सेल्फी लिँदा पनि फोटो अँध्यारो आउँदैन ।…