Logo

राज्य शक्तिशाली हुँदा सरकारी उद्योगमा समस्या, निजी क्षेत्र शक्तिशाली हुँदा व्यापारमा जोड : डा. युवराज खतिवडाको लेख

नेपालको अर्थतन्त्रमा दुई थरी समस्या छन् । एक थरी संरचनात्मक प्रकारका छन् । दशकौंदेखि ती संरचनात्मक संरचनालाई हल गर्न हाम्रा प्रयत्न र प्रयासहरु पर्याप्त नरहेको एउटा विषय छ । अर्को, तत्कालीनरुपमा आर्थिक व्यवस्थापन गर्न नसक्दा संकट देखा पर्ने स्थितिबाट अर्थतन्त्रलाई विश्लेषण गर्नुपर्छ । संरचनात्मक समस्यामा हाम्रो अर्थतन्त्र कृषि क्षेत्रबाट औद्योगिकीकरणको अवस्थामा र उद्योग व्यवसायमार्फत आयात…