Logo

स्मार्ट टेलिकमले ल्यायो ‘हर्षैहर्षको नयाँ वर्ष’ अफर, ग्राहकलाई बोनस र उपहार

स्मार्ट टेलिकमले ल्यायो ‘हर्षैहर्षको नयाँ वर्ष’ अफर, ग्राहकलाई बोनस र उपहार



काठमाडौं । स्मार्ट टेलिकमले नयाँ वर्षको उत्सवलाई रोमाञ्चक बनाउन ‘हर्षैहर्षको नयाँ वर्ष’ नामक अफर ल्याएको छ ।

laxmi

यस अफरअन्तर्गत ‘रिचार्जमा बेनिफिट्स’ र ‘न्यु एअर डाटा’ अफर रहेको कम्पनीले जनाएको छ । यस नयाँ वर्षको अफरले ग्राहकहरूलाई प्रत्येक रिचार्जमा भ्वाइस प्याक, डाटा प्याक, एसएमएस प्याक आदिलगायत विभिन्न प्रकारका बोनसहरू उपहार दिने कम्पनीले जनाएको छ ।

प्रत्येक रिचार्जमा बोनसका साथै ग्राहकको दैनिक डाटा आवश्यकता र चाडपर्वको समयमा आवश्यक पर्ने डाटालाई ध्यानमा राख्दै स्मार्टले नयाँ वर्षको अवसरमा सीमित समयको आकर्षक डाटा प्याक अफर ल्याएको जनाएको छ। असअनुसार ग्राहकले मात्र रु. ४५ मै ३ जीबी डाटा पा्रप्त गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL