काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडको नयाँ शाखा काँकरभिट्टामा उद्घाटन भएको छ । आइतबार एक समारोहका बिच मेचीनगर नगरपालिकाका मेयर बिमल आचार्य र बैंकका संचालक विजय कुमार श्रेष्ठबाट संयुक्त रुपमा औपचारिक समुद्घाटन सम्पन्न भएको हो । औपचारिक समुद्घाटन समारोहमा मेचीनगर नगरपालिकाका नगर उप–प्रमुख मिना पोखरेल उप्रेती, मेचीनगर नगरपालिका वडा नं ६ का वडा अध्यक्ष ललित…