काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला ९३ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य शुक्रबार बढ्दै प्रतितोला ९३ हजार ८ सय रुपैयाँ पुगेको हो । यता चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँले उकालो लागेको छ । बिहीबार प्रतितोला १…