काठमाडौं । नेपालले मिलिनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी)लाई स्वीकार गर्ने वा नगर्ने भन्ने बहश भैरहेको अवस्थामा सरकारले भने त्यसलाई कार्यान्यनमा ल्याइसकेको छ । सभामुखले प्रतिनिधि सभामा छलफलका लागि पेश नै नगरेको उक्त सएमसीसी परियोजनाको गत आर्थिक बर्ष २०७७/७८ मा मात्रै २८ दशमलव ४ प्रतिशत कार्यप्रगती भएको अर्थ मन्त्रालयले सार्वजनिक गरेको छ । सरकारले गत आर्थिक बर्षको…