काठमाडौं । उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री दिलेन्द्र प्रसाद बडुले पछिल्लो समय निम्तिएको खाद्य संकट र उच्च मूल्यवृद्धि नियन्त्रण गर्न बजेटमा बिशेष व्यवस्थाको पहल गरेको बताएका छन् । आईतबार नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआइ)ले आयोजना गरेको विश्वव्यापी खाद्य तथा ईन्धन समस्याको प्रभाव एवं समाधानका उपायसम्बन्धी अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन् । कार्यक्रममा बोल्दै उनले…