काठमाडौं । आइएमई पे र सेञ्चुरी कमर्सिअल बैँकबीच पार्टनर बैंक सम्झौता भएको छ । हालै काठमाडौँमा आयोजित एक कार्यक्रमका बीच सोसम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर सम्पन्न भएको हो । सम्झौता पत्रमा आइएमई पेको तर्फबाट कार्यवाहक प्रमुख कार्यकारी अधिकृत आमोद भट्टराई र सि.सि.बि.एल.को तर्फबाट प्रधान व्यापार विकास अधिकारी शंकर के.सीले हस्ताक्षर गरे । सम्झौता अनुसार डिजिटल सहजताको…