Logo

१५२ देशसँग नेपालको वैदेशिक व्यापार : २४ देशसँग नाफामा, १२८ देशसँग घाटामा

काठमाडौं । दैनिक उपभोग्य वस्तुदेखि कृषि उत्पादनसम्म आयात गरेर चलिरहेको नेपालले १५२ देशसँग वैदेशिक व्यापार गरेको छ । नेपालले धेरैजसो वस्तुहरु छिमेकी देश भारत र चीनबाट आयात गरेपनि पछिल्लो समय अन्य देशहरुबाट पनि आयात बढ्दै गएको छ । भन्सार विभागका अनुसार नेपालले पछिल्लो ७ महिनामा १ सय ५२ देशसँग वैदेशिक व्यापार गर्दा १ सय २८…