Logo

राजस्व चुहावटको आरोपमा २ जनाविरुद्ध मुद्धा दायर, १५ करोड ९७ लाख विगो दाबी

काठमाडौं । राजस्व अनुसन्धान विभागले चितवनका २ व्यापारीविरुद्ध उच्च अदालत पाटनमा मुद्धा दायर गरेको छ । विभागले चितवनको भरतपुरमा रहेको निरज ट्रेडर्स एण्ड सप्लायर्सका मालिक श्रीराम ठाकुर र जटाशंकर जैसवालविरुद्ध विगोसहित मुद्धा दायर गरेको हो । २ जनाले राजस्व चुहावट गर्ने मनसायले नक्कली तथा झुठा मूल्य अभिवृद्धि कर विजक खरिद गरी वित्तीय विवरण तथा आय…