Logo

बागमती प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्रालयको १०० दिन : विद्युतीय माध्यमबाटै सवारीदर्ता देखि भाडा भुक्तानीसम्म

काठमाडौं । बागमती प्रदेश सरकारको श्रम, रोजगार तथा यातायात मन्त्रालयले सिन्धुली जिल्लाको खुर्कोटमा यातायात व्यवस्था सेवा कार्यालय स्थापनाको प्रक्रिया सुरु गरेको जनाएको छ । चितवन र मकवानपुरमा रहेका यातायात व्यवस्था सेवा कार्यालयको स्तरोन्नतिका लागि आवश्यक प्रक्रिया अगाडिसमेत बढाएको जानकारी दिएको छ । त्यसैगरी मन्त्रालयद्वारा उपलब्ध विवरणका अनुसार भरतपुरको यातायात व्यवस्था कार्यालय भवन तथा ट्रायल सेन्टर…