काठमाडौं । भिभोले आफ्नो युवा उन्मुख वाई सिरिज अन्तर्गत दुई उत्कृष्ट मोडल वाई३३ एस र वाई०१ सार्वजनिक गर्ने भएको छ । सार्वजनिक हुन लागेका वाई सिरिजका स्मार्टफोनहरू अझ केही वृद्धिहरु सहित प्रयोगकर्ताहरुका लागि समान गुणस्तरीय र नवीन सुविधाहरूको साथ आउने अपेक्षा गरिएको छ । भिभोको वाई३३एस मा उत्कृष्ट ५० एमपी मुख्य क्यामेरा छ । जसमा…