काठमाडौं । स्वतन्त्र व्यापार सम्झौता अर्थात फ्रि ट्रेड एग्रिमेन्ट (एफटीए) देशहरू बीचको व्यापारलाई सहज बनाउन गरिन्छ । एफटीए अन्तर्गत, भन्सार महसुल, नियामक कानून, सब्सिडी र कोटा आदिलाई दुई देशहरू बीचको आयात–निर्यात अन्तर्गतका उत्पादनहरूमा सरलीकृत गरिन्छ । नेपालले हालसम्म २० वटा देशसँग अन्तर्राष्ट्रिय बजारमा पहुँच विस्तार गर्न स्वतन्त्र व्यापार सम्झौता गरेको छ । नेपालको वाणिज्य नीतिमा…