Logo

राष्ट्रबैंकका गभर्नर अधिकारी निलम्बित, ढुंगानालाई कार्यबाहक गभर्नरको जिम्मेवारी

काठमाडौं । सरकारले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेको छ । अर्थ मन्त्रालय स्रोतका अनुसार मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले गभर्नर अधिकारीले अर्थतन्त्रलाई धरासायी बनाएको ठहर गर्दै उनीमाथि छानबिन गर्न कमिटी बनाउने निर्णय गरेको थियो । अधिकारीलाई निलम्बन गर्दै सरकारले डेपुटी गभर्नर डा नीलम ढुंगाना तिम्सिनालाई कार्यबाहक गभर्नर बनाएको अर्थ मन्त्रालय स्रोतले जनाएको छ ।…