Logo

एसईईको नतिजा सार्वजनिक, यी माध्यमबाट हेर्न सकिनेछ नतिजा

एसईईको नतिजा सार्वजनिक, यी माध्यमबाट हेर्न सकिनेछ नतिजा



काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले आज दिउँसो उक्त नतिजा प्रकाशन गरेको हो । परीक्षामा ९ हजार ६ सय ३३ जनाले जीपीए ४ ल्याएका छन् ।

laxmi

बुधबार बसेको बोर्डको बैठकले कक्षा १० को माध्यामिक शिक्षा परीक्षा (एसईई) एसईईको नतिजा सार्वजनिक गरेको छ। नतिजा अनुसार ४ लाख ९५ हजार ७५१ जना सहभागी भएका थिए ।

एसईईको नतिजा राष्ट्रिय परीक्षा बोर्ड, राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यलय कक्षा १०, नेपाल टेलिकम लगायतको वेबसाइटबाट तथा एसमएमएस र आईभीआरबाट पनि हेर्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL