काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ८ सय १४ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ५ हजार ४ सय १५ जनाको परिक्षण गर्दा उक्त संख्यामा कोरोना संक्रमण पुष्टि भएको हो । आज २ हजार ७ सय ६२ जनाको पीसीआर परीक्षण गर्दा ५ सय ९ जना र २ हजार ६…