Logo

एनएमबि बैंकको नवौं हेरिटेज वाक कार्यक्रम सम्पन्न, ५ सय जनाको सहभागिता

काठमाडौं । एनएमबि बैंकले शनिवार एनएमबि भवन, एनएमबि बैंक बबरमहलबाट शुरु भई बसन्तपुर डवली सम्म पुगि समापन हुने नवौं हेरिटेज वाक कार्यक्रम सम्पन्न गरेको छ । यो हेरिटेज वाक कोभिड १९ को प्रकोप पश्चात २ वर्ष पछि आयोजना गरिएको हो । समृद्ध नेपालको अपार सम्भावना सहित मुलुकको ऐतिहासिक तथा सामाजिक रुपान्तरणको लागी सांस्कृतिक सम्पदा प्रवद्र्धन…