Logo

बर्षको पहिलो कारोवार दिनमा सुन ५ सयले बढ्यो, चाँदीको मूल्य पनि बढ्यो

काठमाडौं । नेपाली बजारमा बर्षको पहिलो कारोवारको दिन शुक्रबार सुन प्रतितोला ५ सय रुपैयाँले बढेको छ । आज छापावाल सुन प्रतितोला ५ सय रुपैयाँले बढ्दै १ लाख २ हजार रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । त्यस्तै चाँदीको मूल्य पनि १५ रुपैयाँले बढ्दै प्रतितोला १४ सय १५ रुपैयाँमा कारोवार भईरहेको छ…