Logo

नयाँ आईएमएफ ट्रस्ट गठनको संयुक्त राष्ट्रसंघद्वारा स्वागत, कमजोर आय भएका देशहरूलाई सहयोग पुग्ने अपेक्षा

काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससले शनिबार अन्तरराष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले लचिलोपन र दिगोपन कोष (आरएसटी) गठन गरेकामा स्वागत गरेको उनका प्रवक्ताले बताएका छन् । महासचिव गुटेरेसले आइएमफ प्रबन्ध निर्देशक क्रिस्टालिना जर्जिएभा र कार्यकारी बोर्डलाई मे १ देखि लागू हुने नयाँ राएसटी अनुमोदन गरेकामा बधाइ समेत व्यक्त गरेका छन् । ‘आरएसटीले विकासोन्मुख देशहरू…