काठमाडौं । नेपालमा कोरोनाका कारण एकैदिन ३ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा मात्रै ३ जना कोरोना संक्रमितको मृत्यु भएको जानकारी दिएको हो । पछिल्लो समय एकदिनमा कहिले शुन्य, कहिले १ र कहिले २ जनाको मृत्यु भईरहेकोमा आज एकै दिन ३ जनाको मृत्यु भएको हो । यस्तै नेपालमा पछिल्लो…