काठमाडौँ । सिद्धार्थ बैंकका ग्राहकले विराटनगरको विराटचोकस्थित नेपालीरिका होटलमा २० प्रतिशतसम्म छुट पाउने भएका छन् । बैंक र होटलबीच आइतबार यससम्बन्धी सम्झौता भएको हो । सम्झौता पत्रमा सिद्धार्थ बैंकका विराटनगर शाखा प्रमुख सूर्यप्रसाद शर्मा तथा नेपालीरिका होटलका तर्फबाट प्रबन्ध निर्देशक राजेशकुमार अग्रवालले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार नेपालीरिका होटलमा सिद्धार्थ बैंकको डेबिट, क्रेडिट तथा प्रिपेड…