काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले ‘विदेशबाट सिटी आयो, दशैं तिहारलाई गोल्डेन बनायो’ अफर सार्वजनिक गरेको छ । कम्पनीले दशैँ, तिहार र छठलाई लक्षित गर्दै ६३ दिन सम्म चल्नेगरी उक्त अफर सार्वजनिक गरेको हो । सिटी एक्सप्रेसको यो उपहार योजना अन्तर्गत लक्की ड्रमार्फत हरेक महिना १ जनालाई १ तोला सुन, हरेक हप्ता १ जनालाई १०…