काठमाडौं । कोराना महामारीले विथोलेको विश्व व्यापार चक्र बल्ल लयमा फर्किँदै छ । यस्तो बेलामा विश्वभर वस्तुको माग उच्च छ । वस्तु आपुर्तिका लागि सिपिङ कम्पनीहरुलाई भ्याईनभ्याई छ । यस्तो बेलामा कन्टेनरको माग उच्च भएपछि सिपिङ कम्पनीहरुले फ्रेट चार्ज त बढाएका छन् । यसको प्रत्यक्ष असर वस्तुको मूल्यमा त परिहाल्छ तर, बढी असर नेपाली निर्यातकर्ताका…