काठमाडौं । अमेरिकी टेक्नोलोजी कम्पनी एनभिडियाले बाइडन प्रशासनले रुस र चीनलाई सैन्य प्रयोजनका लागि प्रयोग गर्न सकिने भन्दै उच्च प्रविधियुक्त कम्प्युटर चिप्स बिक्रीमा प्रतिबन्ध लगाएको जनाएको छ । कम्पनीले बुधबार अमेरिकी सुरक्षा तथा र विनिमय आयोगद्वारा प्रकाशित एक विज्ञप्तिमा भनिएको छ, ‘अमेरिकी प्रशासनले एनभिडिया कर्पोरेसन नामक प्रबिधि कम्पनीलाई यूएसजीले कम्पनीको ‘ए १०० र आगामी एच…