Logo

नाडा इभी एक्स्पो २०२२ को स्टल बुकिङ खुल्ला, ५ गतेसम्म बुकिङ गर्न पाईने

नाडा इभी एक्स्पो २०२२ को स्टल बुकिङ खुल्ला, ५ गतेसम्म बुकिङ गर्न पाईने



काठमाडौं । आगामी असोज ६ गते देखि ९ गतेसम्म काठमाडौंको भृकुटी मण्डप प्रदर्शनी हलमा नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालद्वारा नेपालमै पहिलो पटक नाडा इभि एक्सपो २०२२को आयोजना गरिने भएको छ ।

laxmi

उक्त इभि एक्सपोका लागि आज बाट भाद्र ५ गते सम्मका लागि स्टल बुकिङ समेत खुल्ल गरिएको नाडा इभि एक्स्पो २०२२ समितिका सभापति अनुप बरालले जानकारी दिएका छन् ।

नाडाका महासचिव सुरेन्द्रकुमार उपे्रतिले सम्बन्धित सवैलाई उक्त एक्सपोमा सहभागिताका लागि अनुरोध गर्दे सवैबाट आवश्यक सहयोगको लागि आग्रह समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL