काठमाडौं । भारत सरकारले विभिन्न केन्द्रीय सार्वजनिक क्षेत्र उद्यम (सिपिएसइएस) मा आफ्नो हिस्सेदारी बिक्री गरेर ६५ हजार करोड भारतीय रुपैयाँ उठाउने लक्ष्य राखेको छ । तर, निजीकरण भने सुस्त गतिमा भइरहेको छ । केन्द्रको योजना के छ ? सरकारले आफ्नो सार्वजनिक क्षेत्र उद्यम (पीएसई) नीति अन्तर्गत, सबै सार्वजनिक क्षेत्रका कम्पनीहरू (पीएसयू) निजी लगानीका लागि खोल्ने,…