Logo

गौतम अडानीको एक दिनको कमाई, जसबाट तीन महिनासम्म ८० करोड गरिबको पेट भर्न पुग्छ

काठमाडौं । अडानी समूहका अध्यक्ष गौतम अडानी लगातार चर्चामा छन् । सोमबार उनी विश्वका धनीहरुको सूचीमा तेस्रो नम्बरमा पुगेका थिए र मंगलबार उनको कुल सम्पत्ति ५ अर्ब २९ करोड डलरले बढेको थियो । ब्लूमबर्ग बिलियनेर्स इन्डेक्सका अनुसार अडानीको कुल सम्पत्ति अहिले १४३ बिलियन डलर पुगेको छ । यो वर्ष उनले ६६ अर्ब डलर कमाएका छन्…