Logo

आर्थिक सर्वेक्षण आज सार्वजनिक हुँदैं, आर्थिक पुनरुत्थान कार्यक्रम यसपटक पनि समावेश हुने

काठमाडौं । आर्थिक वर्ष २०७८-७९ को आर्थिक सर्वेक्षण आज प्रतिनिधिसभामा पेश हुने भएको छ । शुक्रबार नै आर्थिक सर्वेक्षण पेश गर्ने कार्यसूची रहेपनि प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को अवरोधका कारण पेश हुन सकेको थिएन । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नुभन्दा अघि नै आर्थिक सर्वेक्षण पेश गर्नुपर्ने व्यवस्था छ । अर्थमन्त्री जनार्दन शर्माले उक्त…