Logo

पेट्रोलको मूल्य नेपालले होईन विश्व बजारले बढाएको हो : उद्योग मन्त्री बडु

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडुले विश्वबजारमा पेट्रोलियम पदार्थको चरम अभावका कारण नेपालमा पनि मूल्य वृद्धि भएको बताएका छन् । राष्ट्रियसभाको आजको वैठकमा सांसद देवेन्द्र दाहालले पेश गरेको ‘खाना पकाउने ग्यास, डिजेल, पेट्रोल, मट्टितेललगायतका अत्यावश्यक वस्तु तथा सेवाको मूल्य वृद्धिले पारेको असर न्यूनिकरणका लागि मूल्य घटाउन यथाशीघ्र पहल गरियोस्’ भन्ने विषयक जरुरी सार्वजनिक…