काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालयले राष्ट्रिय आविष्कार केन्द्रलाई ४० लाख रुपैयाँ अनुदान दिने गरी सम्झौता भएको छ । केन्द्रलाई दाँत कोट्याउने सिन्का, धुपलगायत बनाउने मेशिन बनाउनका लागि मन्त्रालयले उक्त अनुदान दिनेगरी सम्झौता भएको हो । यस्तै मन्त्रालयले लघु घरेलु तथा साना उद्योगमा आवश्यक पर्ने प्रविधिको अध्ययन अनुसन्धान र विकासको लागि सहयोग सम्बन्धी केन्द्रसँग…