Logo

काठमाडौं महानगरको चेतावनीपछि २४ घण्टा नपुग्दै फनपार्कले तिर्यो कर, खातामा जम्मा भयो १७ लाख ३७ हजार

काठमाडौं । काठमाडौं फनपार्क कम्पनीले काठमाडौं महानगरपालिकालाई १७ लाख ३७ हजार रुपैयाँ कर बुझाएको छ ।बुधबार महानगरपालिकाले कम्पनीलाई पत्र काट्दै २४ घण्टाभित्र कर नतिरे कम्पनीले संचालन गरिरहेको फनपार्क शिलवन्दी गरिदिने चेतावनीपछि कम्पनीले महानगरपालिकालाई कुर बुझाएको हो । समाज कल्याण परिषदको स्वामित्वमा रहेको क्षेत्रमा कम्पनीले विभिन्न खेलकुदका संरचनाहरु बनाएर फनपार्क संचालन गर्दै आईरहेको छ । तर,…