Logo

लामो समयदेखि बन्द रहेको बैतडीकाे हवाई सेवा पुनः सञ्चालनमा, समिट एयरले नियमति उडान गर्ने

काठमाडौं । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला बैतडीमा लामो समयदेखि बन्द रहेको हवाई सेवा पुनः सञ्चालनको तयारी भएको छ । गत चैतदेखि बन्द रहेको धनगढी–बैतडी–धनगढी हवाई सेवा पुनः सञ्चालनको तयारी भएको हो । यही असोज ८ गते शनिबारदेखि नियमित रुपमा यहाँ उडान हुने समिट एयर बैतडीका प्रतिनिधि कृष्णदत्त भट्टले जानकारी दिए। साताको एक दिन बिहीबार समिट…