Logo

प्रभु बैंक र अत्तरीया हस्पिटलबीच सम्झौता, बैंकका ग्राहकलाई हस्पिटलका सेवामा छुट

काठमाडौं । प्रभु बैंक लिमिटेड र कैलालीस्थित अत्तरीया हस्पिटल प्रालिबिच सम्झौता भएको छ । बैंकका ग्राहकलाई अस्पतालका विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको हो । बैंकका तर्फबाट धनगढी शाखा कार्यालय प्रमुख रविकान्त जोशी र अत्तरीया हस्पिटल प्रालिका तर्फबाट प्रबन्ध निर्देशक आनन्द पाठकले उक्त सम्झौतामा हस्ताक्षर गरेका छन् । प्रभु बैंक र उक्त…