GBIME

सुनको मूल्य पुनः ओरालो, कतिमा हुँदैछ कारोबार ?


बिजखबर संवाददाता
19 September, 2022 11:54 am

Stack,Of,Shiny,Gold,Bars,On,Financial,Gold,Price,Graph

काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मुल्य प्रतितोला ४ सय रुपैयाँले बढेको छ । आईतबार प्रतितोला ९१ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य सोमबार घटेर ९१ हजार ४ सय रुपैयाँ पुगेको हो ।

NABIL
lAXMI_BANK

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्य पनि १० रुपैयाँले ओरालो लागेको छ । आईतबार प्रतितोला ११ सय ८५ रुपैयाँमा कारोबार भईरहेको चाँदीको मूल्य आज घटेर प्रतितोला ११ सय ७५ रुपैयाँ पुगेको हो ।

प्रतिक्रिया दिनुहोस्

CIVIL
NCHL