Logo

बिजी मलमा ‘यामाहा फ्यान्टास्टिक दशैँ तिहार योजना’, हरेक हप्ता उपहारै उपहार

काठमाडौं । काठमाडौँको गोगंबुस्थित नयाँ बसपार्कमा रहेको बिजी मलले दशैँतिहार लक्षित उपहार योजना सुरु गरेको छ । ‘यामाहा फ्यान्टास्टिक दशैँ तिहार, हरेक हप्ता उपहारै उपहार’ योजनाबाट ग्राहकले विभिन्न आकर्षक उपहार पाउने मलले जनाएको छ । चाडपर्वका बेला अधिकांशले सपिङ गर्ने भएकाले कुनै न कुनै उपहारसहित सामान उपलब्ध गराउन उपहार योजना सुरु गरिएको मलका निर्देशक राजु…