काठमाडौं । नेपालमा एकैदिन ८ सय ९५ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ९ सय ९ जनामा गरिएको नमुना परीक्षणमा ८ सय ९५ जनामा उक्त संक्रमण पुष्टि भएको हो । आज ३ हजार ६ सय ५८ पीसीआर नमुना परीक्षण गर्दा ६ सय ३२ जनामा संक्रमण पुष्टि भएको…