Logo

मनकामना केबलकार मर्मत गरिँदै, आगामी सोमबारदेखि १ महिनासम्म बन्द हुने

काठमाडौं। मनकामना केबलकार आगामी सोमबारदेखि १ महिनाका लागि बन्द हुने भएको छ । एनालगबाट डिजिटल प्रणालीमा स्तरोन्नतीका लागि २३ गतेदेखि उक्त केबलकार बन्द गर्न लागिएको हो । अष्ट्रियाको डोपलमेयर कम्पनीका प्राविधिक नेपाल आउने र उनीहरुले काम सुरु गर्ने भएकाले केबलकार बन्द गर्न लागेको मनकामना दर्शन प्रालिले जानकारी दिएको छ । कम्पनीले केवलकारमा प्रयोग हुँदै आएको…