Logo

आइसिटी ल्याब : गुमनाम ‘ई–भिलेज’ पुनरुत्थानमा सहयोगी, ‘सहयोगी हात’को खोजी

काभ्रेपलाञ्चोक । मण्डनदेउपुर नगरपालिकामा विद्यालय पुनःनिर्माणसँगै आइसिटी (सूचना–सञ्चार तथा प्रविधि ल्याब) प्रयोगशाला व्यवस्थापन गरियो । यहाँँका माध्यमिक र उच्च माविमा नौ वर्षअघि आधुनिकतासँगै विश्वबजार प्रविधिमा रुमलिँदै गरेका बेला काभ्रेपलाञ्चोकको ‘चार मण्डन–तीन देउपुर’ भनिने मण्डनदेउपुर नगर सूचना–प्रविधि उपयोग गर्ने दौरानमा थियो । तर विसं २०७२ को भूकम्पले उक्त प्रविधि उपयोगको दौरान ठप्पप्रायः बनाइदियो । तत्कालीन मण्डनका…