Logo

ठाडी भन्सारले उठाउन सकेन लक्ष्यअनुसार राजस्व, लक्ष्यभन्दा १० करोड कम

काठमाडौं । सिरहाको भगवानपुर गाउँपालिका–४ मा अवस्थित ठाडी भन्सार कार्यालयले लक्ष्यअनुसारको राजस्व उठाउन सकेको छैन । आर्थिक वर्ष २०७८/७९ मा १३ करोड २ लाख ८१ हजार रुपैयाँ पाएको लक्ष्य ३ करोड ८३ लाख ९२ हजार ९३ मात्रै उठाउन सकेको हो । त्यो लक्ष्यभन्दा १० करोड कम हो । ठाडी भन्सार कार्यालय प्रमुख धुव्रप्रसाद कोइरीले भन्सारबाट…