काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ अन्तरतगको कृषि उद्यम केन्द्रले कोरिया र इजरायलमा प्रशिक्षार्थी कामदार पठाउने भन्दै जिल्ला नगर उद्योग वाणिज्य संघ अन्तरगत आफ्ना सदस्यसँग पैसा उठाउन थालेपछि महासंघभित्र विवाद उत्पन्न भएको छ । विशेषगरी कृषि उद्यम केन्द्रका सभापति अरुण सुमार्गीले केन्द्र र कोरिया तथा इजरायल सरकारबीच सम्झौता भएको सोहीअनुरुप प्रशिक्षार्थी कामदार पठाउने भन्दै प्रत्येक…