काठमाडौं । चालु आर्थिक बर्ष २०७९/८० को पहिलो महिनाको तीन हप्ता बितिसक्दा पनि ६९ स्थानीय तहले बजेट सार्बजनिक गरेका छैन्न । गत आर्थिक बर्षको अन्तिम महिना (असार)को १० गते भित्र सार्बजनिक गर्नुपर्ने बजेट ती स्थानीय तहले अझै सार्बजनिक नगरेको पाइएको हो । संघीय मामिला तथा सामान्य प्रसासन मन्त्रालयका अनुसार देशभर रहेका ७ सय ५३ स्थानीय…