Logo

हिम इलेक्ट्रोनिक्सले संचालनमा ल्यायो सामसुङ स्मार्ट प्लाजाको नँया शाखा, ग्राहकलाई गुणस्तरिय सामग्री

काठमाडौं । हिम इलेक्ट्रोनिक्सले काठमाडौँको नँयाबजार खुसिबुमा नयाँ सामसुङ स्मार्ट प्लाजाको शाखा उद्घाटन गरेको छ । शाखाको उद्घाटन सामसुङ साउथवेस्ट एसिया नेपाल ब्रान्च हेड मिस्टर पार्क र गोल्छा ग्रुपका अध्यक्ष तथा प्रबन्ध निर्देशक शेखर गोल्छाले संयुक्त रूपमा गरेका थिए । नेपालमा सामसुङ इलेक्ट्रोनिक्स र होम अप्लायन्सेसको आधिकारिक वितरक समेत रहेको हिम इलेक्ट्रोनिक्सले दरबारमार्गमा रहेको आफ्नो…