Logo

पुनः बढ्यो सुनको मूल्य, चाँदीको मूल्य स्थिर

काठमाडौं । आईतबार नेपाली बजारमा सुनको मूल्य केहि उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले बढेको हो । गएको शुक्रबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ लाख ३ सय रुपैयाँमा कारोबार भएकोमा आज बढ्दै प्रतितोला १ लाख ५ सय रुपैयाँ पुगेको हो । आज…