Logo

नेपाल राष्ट्र बैंकद्वारा सुपर लघुवित्त वित्तीय संस्थालाई समस्याग्रस्त घोषणा (सूचनासहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले सुपर लघुवित्त वित्तीय संस्थालाई समस्याग्रस्त घोषणा गरेको छ । संस्थाले पेश गरेको स्पष्टीकरण सन्तोषजनक नदेखिएको तथा नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ८६ ख को (क), (ख) (घ), (च) तथा (ञ) को अवस्था विद्यमान रहेको देखिएकोले राष्ट्र बैंक ऐन, २०५८ को दफा ८६ ख बमोजिम समस्याग्रस्त वित्तीय संस्थाको रुपमा…