Logo

अर्थतन्त्र सुदृढ तुल्याउन पूर्वाधारमा लगानी अनिवार्य, नीतिगत अड्चन फुकाउन आवश्यक

काठमाडौं । नेपाली अर्थतन्त्र बलियो र सुदृढ बनाउनक पूर्वाधारमा लगानी आवश्यक रहेको विज्ञहरुले बताएका छन् । बिहीबार सरकार र नेपाल उद्योग परिसंघले आयोजना गरको पूर्वाधार सम्मेलनमा बोल्दै विज्ञहरुले यस्तो बताएका हुन् । पछिल्लो समय कहिले भुकम्प त कहिले कोरोना महामारीका कारण पछि परेको पूर्वाधारको विकास र यसले अर्थतन्त्रमा ठुलो असर पारेको विज्ञहरुको भनाई थियो ।…