Logo

मुक्तिनाथ विकास बैंकको बृहत् घर दैलो कार्यक्रम, बैंकिङ्ग सुविधाको साक्षरता बढाउने उद्देश्य

काठमाडौं । मुक्तिनाथ विकास बैंक लि.ले शनिबारका दिन ग्राहक महानुभावहरूमा वित्तीय साक्षरता पुराउन र आफ्नो सेवा, सुविधाहरूको जानकारी तथा खाता खोल्ने सुविधा दिन आफ्नो देशभर रहेको सबै शाखा कार्यालयहरूमा बृहत् घर दैलो कार्यक्रम आयोजना गरेको छ । यस कार्यक्रममा बैंकका अध्यक्ष, सञ्चालक समितिका सदस्यहरू, प्रमुख कार्यकारी अधिकृत, उच्च व्यवस्थापनका कर्मचारीहरू तथा अन्य सम्पूर्ण कर्मचारीहरू र…